Live on
Your Voice, Your Power
चिकित्सकको सिफारिसविना प्रयोग एन्टिबायोटिक प्रयोग गर्न निषेध छ । तर नेपालका फार्मेसीहरुमा एन्टिबायोटिक चकलेट जसरी बिक्री वितरण हुने गरेको छ । चिकित्सकको सल्लाहविना एन्टिबायोटिक सेवन गर्दा त्यसले नकारात्मक असर पुर्याउँछ । एन्टिबायोटिकको गलत प्रयोगले ब्याक्टेरियाको प्रतिरोधात्मक क्षमता बढाउँछ । जसले गर्दा ब्याक्टेरियाहरु शक्तिशाली भई एन्टिबायोटिक औषधिलाई निष्क्रिय बनाउँछ । बिरामी हुँदा मानिसले खाने औषधिले काम…