अमेरिका / क्यानडा Archives | Page 74 of 170 | Khabarhub Khabarhub

एकैदिन १५ हजार ५ सय संक्रमितको मृत्यु, ६ लाख ५१ हजार थपिए

काठमाडौँ– बितेको २४ घण्टामा सबैभन्दा धेरै १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा ६ लाख ५१ हजार ५२९ संक्रमित थपिएका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ४१६ पुगेको छ । त्यस्तै अहिलेसम्म ९ करोड १९ लाख ७६ हजार ९८० जनामा कोरोना…