Live on
Your Voice, Your Power
बेइजिङ– उत्तर कोरियामा बन्दी बनाइएको भनिएका अष्ट्रेलियन विद्यार्थी मुक्त भएका छन् । उत्तर कोरियाको किम इल सुङ विश्वविद्यालयमा अध्ययन गर्दै आएका २९ वर्षे अष्ट्रेलियन विद्यार्थी अलेक सिग्ले उत्तर कोरियाबाट रिहा भई चीनको राजधानी बेइजिङ पुगेका छन् । विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले आफू ‘ठिक’ रहेको जनाएका छन् । त्यसबाहेक उत्तर कोरियामा उनलाई के भएको हो…