एसिया Archives | Page 157 of 166 | Khabarhub Khabarhub

उत्तर कोरियाली सर्वोच्च नेता किमसँगको भेटपछि रुसी राष्ट्रपति बेइजिङ प्रस्थान

चीन– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग सुदूरपूर्वी शहर भेटवार्ता गरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेट्न चीनको राजधानी बेइजिङ पुगेका छन् । राष्ट्रपति पुटिनले बेइजिङमा जारी बेल्ट एण्ड रोड मञ्चको सम्मेलनमा सी जिन्पिङसँग साइडलाइनमा भेटवार्ता गरेको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ । दुई नेताबीच भेनेजुएलामा जारी राजनीतिक संकट, कोरियाली…