भारत / चीन / सार्क Archives | Page 17 of 344 | Khabarhub Khabarhub

पाकिस्तानमा सक्रिय लडाकुले सुरक्षाकर्मीमाथि बम खसाल्न ड्रोन प्रयोग गर्न थाले

काठमाडौं– पाकिस्तानमा सक्रिय लडाकुले सुरक्षाकर्मीमाथि आक्रमण गर्न नौलो प्रविधि प्रयोग थालेको पाइएको छ । पाकिस्तानी लडाकुले सुरक्षाकर्मीमाथि आक्रमण गर्न चालकरहित हवाइ उपकरण ‘ड्रोन’ प्रयोग गर्न थालेका हुन् । प्रहरीका अनुसार यस्ता व्यवसायिक रुपमा बजारमा पाइने ड्रोनको प्रयोग गरी लडाकुले सुरक्षाकर्मीलाई लक्षित गरी बम खसाल्न थालेका हुन् । यसबाट सुरक्षा व्यवस्थामा गम्भीर चुनौती थपिएको अधिकारीहरुले जनाएका…