भारत / चीन / सार्क « Khabarhub

भारतमा  थप १ लाख ३४ हजारमा संक्रमण,  २८ सय ९९ जनाको मृत्यु

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको 'हटस्पट' बनेको भारतमा संक्रमितको दैनिक  संक्रमण वृद्धि १ लाख ३५ हजार आसपासमा पुगेको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्ला दिनहरूमा संक्रमणमा कमी आएको हो । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ३४ हजार १०५  जनामा संक्रमण भएको छ । यो संख्या बुधबारको तुलनामा १ हजारले…