भारत / चीन / सार्क « Khabarhub

आफ्नो सरकारलाई मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई तालिबानको अपील

काठमाडौँ- तालिबानले अन्तर्राष्ट्रिय समूदायलाई अफगानिस्तानमा आफ्नो सरकारलाई मान्यता दिन अपील गरेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएन टीभिलाई अन्तर्वार्ता दिँदै तालिबानका प्रवक्ता सुहेल शहीनले अन्तर्राष्ट्रिय समूदायलाई तालिबानी सरकार स्वीकार गर्न अपील गरेका हुन् । शहीनलले “अफगानी जनाताको इच्छाको सम्मान” गर्दै तालिबानी शासनलाई स्वीकार गर्नुपर्ने जनाएका हुन् । शहीनले तालिबानी शासनमा अफगान महिलाबारे व्यक्त गरिएका चिन्ता  निराधार…