Live on
Your Voice, Your Power
एजेन्सी– पाकिस्तान भ्रमण सकेर भारत पुगेका साउदी अरबका युवराज मोहम्मद बिन सलमानले आतंकवादी गतिविधि रोक्न सामुहिक प्रयास रहनुपर्ने जनाएका छन् । भारत र साउदी अधिराज्य दुबै मुलुकको सामूहिक चासो र चिन्ताको विषय आतंकवाद भएको जनाउँदै त्यसविरुद्ध हरेक मोर्चामा लड्नु आवश्यक रहेकोमा जोड दिए । उनले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त वक्तव्य जारी गर्दै आतंकवादलाई…