भारत / चीन / सार्क Archives | Page 4 of 336 | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री र उज्बेकिस्तानका राष्ट्रपतिबीच टेलिफोन वार्ता

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानका राष्ट्रपति शभकत मिर्जियोयेभसँग टेलिफोन वार्ता गरेका छन् । दुई नेताबीच भएको टेलिफोन वार्तामा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने सहमति भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार वार्ताका क्रममा दुई नेताले भारत र उज्बेकिस्तानबीचको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्ने सहमति गरेका छन् । वार्ताका क्रममा दुवै नेताले द्विपक्षीय सम्बन्धलाई…