Live on
Your Voice, Your Power
नयाँ दिल्ली– पछिल्लो समय पाकिस्तानबाट चालकरहित हवाई उपकरण ड्रोनमार्फत भारततर्फ लागूऔषधको तस्करी बढ्न थालेको पाइएको छ । हालै भारतीय सुरक्षा बलले भारतको पञ्जाब राज्यमा पाकिस्तानी सीमानजिकै ड्रोनबाट खसालिएको हेरोइन बरामद गरेको छ । पाकिस्तानी ड्रोनले झण्डै अढाई किलो लागूऔषध हेरोइन भारतीय भूमिमा खसालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पञ्जाब राज्यको त्रण तरण जिल्लामा…