भारत / चीन / सार्क Archives | Page 75 of 324 | Khabarhub Khabarhub

गुगलले चीनको प्रचार गर्न उत्पादित ५० हजारभन्दा धेरै डिजिटल सामग्री हटायो

काठमाडौँ- अमेरिकी प्रविधि कम्पनी गुगलले चीनको प्रचार गर्नका लागि उत्पादन गरिएका ५० हजारभन्दा धेरै डिजिटल सामग्री आफ्नो प्लाटफर्मबाट हटाइदिएको छ । गुगलको जोखिम विश्लेषण समूहले युट्युब, एडसेन्स, ब्लगरजस्ता प्लाटफर्ममा रहेका ५० हजारभन्दा धेरै डिजिटल आफ्नो प्लाटफर्मबाट हटाइएको जानकारी दिएको हो । गुगलका अनुसार स्पामफ्लज ड्रागन र ड्रागनब्रिज नामक समूहले प्लाटफर्ममा चीनको पक्षधर र अमेरिकाविरोधी सामग्रीहरु…