Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको जम्मु कश्मीरमा निजी क्षेत्रको लगानी बढ्दै गएको पाइएको छ । जम्मु कश्मीर सरकारले दिएको जानकारी अनुसार गत वर्ष मात्रै ६ खर्ब ६० अर्ब भारतीय रुपैयाँ बराबर निजी लगानीको प्रस्ताव आएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार नयाँ लगानीबाट जम्मु कश्मीरमा ठूलो स्तरमा रोजगारीको सिर्जना हुने अपेक्षा गरिएको छ । यसबाहेक जम्मु कश्मीरमा…