युरोप Archives | Page 138 of 141 | Khabarhub Khabarhub

टर्कीमा स्थानीय निर्वाचनको मतपरिणाम– राष्ट्रपति एर्दोगानको ‘ओरालो यात्रा’ शुरु !

अंकारा– टर्कीमा भएको स्थानीय निर्वाचनमा राष्ट्रपति रजेप तैयप एर्दोगानको पार्टी राजधानी अंकारामा पराजित भएको छ । स्थानीय निर्वाचनमा राष्ट्रपति एर्दोगानको इस्लामवादी अदालत वे कल्किन्मा पार्टीसी अर्थात् जस्टिस एण्ड डेभलोपमेन्ट पार्टी एकेपीले सबैभन्दा ठूलो शहर इस्तानबुलमा पनि कमजोर प्रदर्शन गरेको छ । अंकाराको निर्वाचनमा विपक्षी धर्मनिरपेक्ष र उदार नीतिको रिपब्लिकन पिपुल्स पार्टी सीएचपीका तर्फबाट मेयर पदका…