युरोप « Khabarhub

बेलायतका तीन कन्जरभेटिभ सांसद् पनि स्वतन्त्र समूहमा

एजेन्सी– बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका ३ सांसद्ले नवगठित स्वतन्त्र समूहमा आबद्ध हुने घोषणा गरेका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीका तीन सांसद्हरु हेइडी एलन, सारा वाल्स्टन र एना सोउब्रीले कन्जभेटिभ पार्टीको वर्तमान संस्थापन उग्रदक्षिणपन्थी भएको भन्दै उनीहरुले मध्यपन्थी नवगठित स्वतन्त्र समूहमा आबद्ध हुने घोषणा गरेका हुन् । उनीहरुले प्रधानमन्त्री टरिजा मेलाई पत्र लेख्दै पार्टीबाट राजीनामा दिएको…