ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 11 of 33 | Khabarhub Khabarhub

डब्ल्युटिओको प्रमुखमा पहिलो पटक अफ्रिकी महिला पुग्दै

एजेन्सी- विश्व व्यापार संगठन (डब्ल्युटिओ)को नेतृत्वमा पहिलो पटक अफ्रिकी महिलाले गर्ने पक्का भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले नाइजेरियाकी पूर्वअर्थमन्त्री डा. नगोजी ओकोनिजो लवालालाई समर्थन गरेपछि यो सम्भव भएको हो । यसअघि अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प प्रशासनले दक्षिण कोरियाकी यो माइयुङ हिलाई समर्थन गरेको थियो । राष्ट्रपति बाइडनले नाइजेरियाकी लवालालाई समर्थन गरेसँगै दक्षिण कोरियाकी…