ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 15 of 33 | Khabarhub Khabarhub

ब्राजिलमा ३६ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं - ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ३६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २३ हजार ८५ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या ३६ लाख ५ हजार ७८३ पुगेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २७ लाख ९ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८१ हजार ३७३ जनाको…