अमेरिका / क्यानडा Archives | Page 109 of 170 | Khabarhub Khabarhub

विश्वभर १ करोड ३ लाख बढीले जिते कोरोना विरुद्धको लडाइँ

एजेन्सी- विश्वभर कोरोना भाइरसको संक्रमण भएका १ करोड ३ लाखभन्दा मानिस संक्रमणमुक्त भएका छन्। जोन्स होप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांक अनुसार हालसम्म विश्वभरबाट १ करोड ३ लाख ६५ हजार १ सय ७७ जना कोरोना संक्रमुणमुक्त भएका छन्। यो नेपाली समय अनुसार शनिबार रातको १० बजेसम्मको तथ्यांक हो। सबैभन्दा बढी निको हुनेमा ब्राजिल पहिलो नम्बरमा छ।…