Live on
Your Voice, Your Power
वार्शिटन– कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । अमेरिकाको वाशिंटन राज्यस्थित सिएटल शहरमा रहेको कैजर पर्मनेन्ट वाशिंटन हेल्थ रिसर्च इन्टिच्युटमा ४ जनालाई खोपको मात्रा दिइएको थियो । कोरोना भाइरसको खोप पाउने पहिलो व्यक्ति भने ४३ वर्षे महिला बनेकी छिन् । दुई सन्तानकी आमा जेनिफर हलरले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप लगाएकी…