Live on
Your Voice, Your Power
एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणकाे रोकथामका लागि विभिन्न प्रयास थालिए पनि संक्रमण रोकिएको छैन । हालसम्म कोरोनाविरुद्धको औषधि पत्ता लागेको छैन । विभिन्न देशका बैज्ञानिकहरु यसका लागि अहोरात्र खटिरहेका बेला अमेरिकाले इबोलाविरुद्धको औषधि कोरोना संक्रमितमा परीक्षण थालेको जनाइएको छ । ‘रेमडेसीभिर’नामको औषधिलाई अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनी गिलिड साइन्सेजले तयार गरेको थियो । कम्पनीले…