Live on
Your Voice, Your Power
काठमाडौं - बलात्कार र यौन आक्रमणको मुद्दामा दोषी ठहर चर्चित हलिवुड फिल्म निर्माता हार्भी वाइन्स्टिनलाई एक अमेरिकी अदालतले २३ वर्षको कैद सजाय सुनाएको छ। हलिवुडका अत्यन्तै चर्चित वाइन्स्टिनलाई न्यू योर्कको एक अदालतले २३ वर्षको कैद सजाय सुनाएको हो । ६७ वर्षीय वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा हाजिर भएका थिए । गत महिना बलात्कार र यौन आक्रमणका…