Live on
Your Voice, Your Power
एजेन्सी- कम्प्युटरमा प्रयोग गरिने कट, कपि, पेस्ट फाइन्ड, रिप्लेस लगायतको प्रवर्तन गर्ने कम्प्युटर वैज्ञानिकको निधन भएको छ । कम्प्युटरको अभिन्न अंग नै बनिसकेको कट, कपी, पेष्ट, फाइण्ड, रिप्लेसलगायतका कमाण्डको प्रवर्तन गर्ने वैज्ञानिक ल्यारी टेज्लरको ७४ वर्षको उमेरमा निधन भएको हो । व्यक्तिगत कम्प्युटरलाई सामान्य र प्रयोकर्ता मैत्री बनाउनका लागि उनले प्रवर्तन गरेका यस्ता कमाण्ड निकै…