Live on
Your Voice, Your Power
अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बाबु फ्रेड ट्रम्प कहाँ जन्मेका होलान् ? गुगलमा सर्च गर्दा देखिन्छ, अमेरिकाको न्यूयोर्क शहर । गुगलका अनुसार फ्रेड ट्रम्पको जन्म सन् १९०५ अक्टोबर ११ मा अमेरिकाको न्यूयोर्क राज्यमा पर्ने न्यूयोर्क शहरस्थित द ब्रन्जमा भएको हो । तर, राष्ट्रपति ट्रम्पलाई भने आफ्नै बाबुको जन्मस्थानबारे थाहा नपाएजस्तो देखिएको छ । खासमा कुरा…