अमेरिका / क्यानडा Archives | Page 23 of 175 | Khabarhub Khabarhub

ट्रम्प र मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका विशेष सहयोगी एलन मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ। राष्ट्रपतिका रुपमा ट्रम्पले पदभार ग्रहण गरे यता गरेका काम र निर्णयमा असन्तुष्टि जनाउँदै सोमबार अमेरिकामा प्रदर्शन भएको हो। ट्रम्पसँगै उनका सहयोगी एलन मस्कको समेत प्रदर्शनकारीले चर्को विरोध गरेका छन्। ‘५०५०१ मुभमेन्ट’ नामको समूहले राजधानी वाशिङ्टनमा भेला भएर विरोध…