अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पको शरणार्थी सम्बन्धी निर्णयमा जिल्ला न्यायाधीशले लगाए रोक

वाशिंटन - शरणार्थी दर्ता कार्यक्रम स्थगित गर्ने डोनाल्ड ट्रम्पको निर्णयलाई अदालतले रोक लगाएको छ। सिटलका जिल्ला न्यायाधीश जमाल ह्वाइट हेडले काँग्रेसले फ्रेम वर्कसहित तयार पारेको मापदण्डलाई मिचेर उनले एकतर्फी निर्णय गर्न नसक्ने बताएका छन्। न्यायाधीशले यो निर्णयले शक्ति पृथकीकरणको सिद्धान्तलाई नै असर गरेको बताउँदै यसमा रोक लगाउनु आवश्यक रहेको समेत बताएका छन्। शरणार्थीले दिएको व्यक्तिगत…