अमेरिका / क्यानडा « Khabarhub

अमेरिका-युक्रेन खनिज सम्झौतामा जेलेन्स्कीले शुक्रबार हस्ताक्षर गर्ने ट्रम्पको दाबी

वाशिंटन - अमेरिका र युक्रेन खनिज सम्बन्धी सम्झौताको नजिक पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की शुक्रबार अमेरिका गएर सो सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन्। युक्रेनी अधिकारीले यो सम्झौतालाई सकारात्मक रूपमा लिएको बताएका छन्। अमेरिकाले युक्रेनलाई युद्धको समयमा ५०० अर्ब अमेरिकी डलर सहयोग गरेका कारण सो बराबरको श्रोतमा पहुँचको मागसहित प्रस्ताव गरेको…