अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा फेरि टिकटक चल्यो

न्युयोर्क - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पदभार ग्रहण गरेपछि टिकटकलाई ब्युँताउने बताएपछि अहिले अमेरिकाका १७० मिलियन प्रयोगकर्तामा टिकटकको पहुँच पुगिसकेको छ। यस अघि शनिबार अमेरिकाको न्यायालयले सुरक्षाको कारण देखाउँदै यसलाई बर्जित गरेको थियो। यअघि टिकटकलाई प्रतिबन्ध लगाउने पक्षमा वकालत गर्दै आएका ट्रम्पले आइतबार भने यसको अध्ययनका लागि केही समय लाग्ने भएकाले हतार नगर्ने बताएका…