अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा भएको गोली आक्रमणमा परी ३ जनाको मृत्यु

वाशिङ्टन- अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा सहरमा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ । घटनामा अरु एक जना घाइते भएका छन् । एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीन जना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल लगिएको छ…