Live on
Your Voice, Your Power
काठमाडौँ– तालिवानले अफगानिस्तानको राजधानी काबुलभन्दा ८० किलोमिटर टाढा लोगा प्रान्तको राजधानी पुल ए आलम नियन्त्रणमा लिइसकेको छ । तालिवालने एकपछि अर्को भूभाग कब्जा गर्दै गएपछि २ लाख ५० हजार मानिस घर छाड्न बाध्य भएका छन् । यो क्रम अझ बढ्न सक्ने अनुमान गरिएको छ । शुक्रबार एकैदिन अफगानिस्तानका ६ वटा शहर तालिवानको कब्जामा परे, ३४…