Live on
Your Voice, Your Power
रियाद– साउदी अरेबिया सरकारले आफ्नो अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले आक्रमण गरेको जनाएको छ । उक्त आक्रमणबाट ९ जना सर्वसाधारण घाइते भएका जनाइएको छ । यमनका विद्रोही विरुद्ध संघर्षरत साउदी गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल मलिकीले घाइतेमध्ये ८ जना साउदी नागरिक रहेको जानकारी दिए । अर्का घाइते व्यक्ति भारतीय नागरिक रहेका जनाइएको छ…