एसिया « Khabarhub

इस्लामिक स्टेटविरुद्ध अन्तिम युद्ध शुरु

एजेन्सी– आतंकवादी संगठन इस्लामिक स्टेटको नियन्त्रणमा रहेको सिरियाको अन्तिम भूभागमा अमेरिका समर्थित कुर्दिस लडाकु नेतृत्वका फौजले अन्तिम आक्रमण शुरु गरेको छ । इराकसँग सीमा जोडिएको सिरियाको डिएर एजजोर प्रान्तमा इस्लामिक स्टेटको कब्जामा रहेका भूभागमा सिरियाली कुर्दिस फौज वाइपीजीको नेतृत्वमा रहेको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफले आक्रमण थालेको हो । डिएर एजजोर प्रान्तका दुई स–साना गाउँ अझै…