Live on
Your Voice, Your Power
काठमाडौं- चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा सन् १८८४ यताकै भारी वर्षा भएको छ । हङकङमा मंगलबार स्थानीय समयअनुसार दिउँसो दुई बजेसम्म ३ सय ५० मिलिमिटरभन्दा धेरै वर्षा मापन गरिएको छ । यो सन् १८८४ मा मापन गर्न थालिएयता अगष्टमा भएको सबैभन्दा ठूलो वर्षा हो । वर्षाले शहरको जनजीवन र पूर्वाधारमा ठूलो असर पारेको छ ।…