भारत / चीन / सार्क « Khabarhub

भारतको कश्मीरका युवाहरु ‘मार्शल आर्ट्स’ तर्फ आकर्षित हुँदै

काठमाडौँ- भारतको जम्मु कश्मीरका युवाहरु ‘मार्शल आर्ट्स’ तर्फ आकर्षित हुन थालेका छन् । भारतीय समाचार संस्था आईएएनएसका अनुसार हाल दक्षिण कश्मीरमा ठूलो सङ्ख्यामा युवाहरुले ‘मार्शल आर्ट्स’ को प्रशिक्षण लिइरहेका छन् । कश्मीरका युवाहरुले विभिन्न जिल्ला, राज्य एवम् राष्ट्रिय तहमा आयोजना हुने ‘मार्शल आर्ट्स’ प्रतियोगितामा प्रतिस्पर्धा गरी उपाधि पनि जित्दै आएका छन् । कश्मीरको पुलावामा जिल्लाको…