Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकाको न्यूयोर्कमा रहेको एक सञ्चारसम्बन्धी गैरसरकारी संस्थाले अफगानिस्तानमा तालिबानद्वारा बन्दी बनाइएका अमेरिकी पत्रकार एवम् अफगान उत्पादकलाई तत्काल रिहा गर्न माग गरेको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले अफगानिस्तानको राजधानी काबुलबाट तालिबानले बन्धक बनाएका अमेरिकी स्वतन्त्र पत्रकार इभोर शेरर र अफगान उत्पादक फैजुल्लाह फैजबक्शलाई रिहा गर्न माग गरेको हो । साथै सीपीजेले पत्रकारहरुलाई…