भारत / चीन / सार्क « Khabarhub

आशियानसँग समुद्री सम्बन्ध विस्तार गर्ने भारतको चाहना

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिणपूर्वी एशियाली मुलुकहरुसँग समुद्री सम्बन्ध थप विस्तार गर्न इच्छुक रहेको जनाएका छन् । दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियान–भारत सम्मेलनमा प्रधानमन्त्री माोदीले समुद्री सम्बन्ध विस्तार गर्न इच्छुक रहेको जनाएका हुन् । प्रधानमन्त्री मोदीले सन् २०२६ लाई आशियान–भारत समुद्री साझेदारीको वर्षका रुपमा पनि घोषणा गरेका छन् । भारतीय समाचार संस्था ईएएनएसले जनाएअनुसार…