भारत / चीन / सार्क « Khabarhub

भारतीय सेनालाई १००० औँ टी-९० आईएम ट्याङ्क हस्तान्तरण

काठमाडौं- भारतको आर्मर्ड भेहिकल्स निगम लिमिटेडले भारतीय सेनालाई १,००० औँ 'टी-९०आईएम' ट्याङ्क हस्तान्तरण गरेको छ । चेन्नईको अवादीस्थित हेभी भेहिकल्स फ्याक्ट्रीमा निर्माण गरिएको यो ट्याङ्क हस्तान्तरण गरिएको जानकारी कम्पनीले आफ्नो एक्स (ट्विटर) खातामार्फत दिएको हो । यस ट्याङ्कमा जोडिएको ‘आईएम’ शब्दले यो ट्याङ्क भारतमै पूर्ण रूपमा उत्पादन गरिएको प्रतित गर्छ । यसले सन् २००० को…