भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको कराँचीका सार्वजनिक अस्पतालमा चरम सङ्कट

काठमाडौं– पाकिस्तानको कराँचीका सार्वजनिक अस्पतालमा चरम सङ्कट देखा परेको छ । कराँचीको अस्पतालमा शैय्या, भेन्टिलेटर र चिकित्सकको अभाव देखा परेको छ । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार अस्पतालको यस्तो अवस्थाबाट स्थानीय बासिन्दासहित बिरामीहरु समस्यामा परेका छन् । कराँचीका मुख्य अस्पतालमा केबल ६ हजार ५ सय शैय्या र २ सय ५० भेन्टिलेटरहरु छन् ।…