भारत / चीन / सार्क « Khabarhub

चीनद्वारा नयाँ उपग्रह समूह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- उत्तरी चीनको सान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट चीनले शुक्रबार एक नयाँ उपग्रह समूह अन्तरिक्षमा पठाएको छ । उक्त उपग्रह समूहले ‘स्पेससेल नक्षत्र’ निर्माण गर्नेछ, जुन चीनको एक व्यावसायिक लो–अर्बिट (तल कक्षीय) उपग्रह नेटवर्क हो । लङ मार्च–६ बोक्ने रकेटमार्फत यो प्रक्षेपण दिउँसो ३ः०८ बजे (बेइजिङ समय) सम्पन्न भयो र उपग्रहहरू पूर्वनिर्धारित कक्षामा सफलतापूर्वक…