भारत / चीन / सार्क Archives | Page 301 of 313 | Khabarhub Khabarhub

अफगानिस्तानमा तालिबान र सुरक्षाफौजबीच भीडन्त– ३८ जनाको मृत्यु

उत्तरी अफगानिस्तानको जवजवानमा अफगान सुरक्षा फौज र अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानका लडाकुबीच भएको भीडन्तमा ३८ जनाको ज्यान गएको छ । तालिबान लडाकुले जवजवान प्रान्तको आकचा जिल्लामा रहेको एक सुरक्षा जाँच चौकीमा आक्रमण गर्दा भएको भीडन्तमा अरु दर्जनौं घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । मारिनेमा ३१ तालिबान लडाकु तथा ७ सरकारी सुरक्षाकर्मीको ज्यान…