Live on
Your Voice, Your Power
कश्मीरको शान्ति सुरक्षाका लागि भन्दै भारत सरकाले धारा ३७० खारेज गरेको कदम अन्तर्राष्ट्रि चासोको विषय बनेको छ । यही विषयलाई लिएर भारत र चीनबीच आरोप–प्रत्यारोप शुरु भएको छ भने पाकिस्ताले पनि आफ्नै राय प्रकट गरिरहेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतमा सत्तारुढ भारतीय जनता पार्टीले विगतमा जर्मनीको नाजी पार्टीले जस्तै जातीय श्रेष्ठतावादी विचारधारा बोकेर…