भारत / चीन / सार्क « Khabarhub

चीनमा जन्मदर ७० वर्षयताकै न्यून

काठमाडौं- छिमेकी राष्ट्र चीनको जन्मदर ७० वर्षयताकै न्यून भएको पाइएको छ । चीनको केन्द्रीय तथ्या‌क निकायले गरेको सर्वेक्षण अनुसार सन् २०१९ मा जन्मदर प्रतिहजार १०.४८ छ । यो सन् १९४९ यताकै सबैभन्दा कम रहेको थियो । यो जन्मदर ७० वर्षअघि जनगणतन्त्र चीन स्थापना भएपछिकै सबैभन्दा कम भएको बीबीसीले उल्लेख गरेको छ । चीनमा जन्मदर घट्नुमा…