भारत / चीन / सार्क « Khabarhub

विपद् व्यवस्थापनका लागि ५ करोड ३० लाख डलर राहत

बेइजिङ- चीनले हालैको प्राकृतिक विपदमा भएको क्षति व्यवस्थापनका लागि ठूलो क्षति भएका विभिन्न पाँच प्रान्तका लागि पाँच करोड ३० लाख ७५ हजार अमेरिकी डलर बजेटको व्यवस्था गरेको चिनियाँ विपद व्यवस्थापन मन्त्रालयले जनाएको छ । उक्त रकम प्राकृतिक विपद्मा परी वेपत्ता भएका विरामीको खोजी, घाइतेको उद्धार तथा ठूला प्राकृतिक विपदबाट नागरिकलाई जोगाउन हुने सरकारी निरीक्षण तथा…