भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानमा भीडन्त: ५० बढी सुरक्षाकर्मी तालिबानको नियन्त्रणमा

अफगानिस्तान– पश्चिमी अफगानिस्तानको बदगिश प्रान्तमा इस्लामिक लडाकु समूह तालिबानका लडाकुहरु तथा सरकारी सेनाबीच भीडन्त बढ्दै जाँदा तालिबान लडाकुले ५० जनाभन्दा धेरै सीमा सुरक्षा प्रहरीलाई पक्राउ गरेका छन् । तुर्कमेनिस्तानसँग सीमा जोडिएको क्षेत्रमा तालिबानले आक्रमण गरेपछि त्यहाँ रहेका १ सय भन्दा धेरै सीमा सुरक्षा प्रहरी त्यहाँबाट तुर्कमेनिस्तानतर्फ भाग्न खोजेका थिए । तर, तुर्कमेनिस्तानतर्फ उनीहरुलाई प्रवेश नदिइएपछि…