भारत / चीन / सार्क « Khabarhub

बङ्गलादेशको राजधानी ढाकामा रहेको एक भवनमा आगलागी

बङ्गलादेशको राजधानी ढाकामा रहेको एक भवनमा भीषण आगलागी भएको छ । ढाकाको बनानी भन्ने क्षेत्रमा रहेको अग्लो भवनमा आगलागी भएको हो । आगलागीमा कम्तीमा १ जनाको ज्यान गएको अधिकारीले जनाएका छन् । त्यस क्षेत्रमा आगो निभाउनका लागि आवश्यक पानीको हाहाकार रहेकाले आगलागी नियन्त्रण गर्ने प्रयास कमजोर हुँदै गएको बताइएको छ । आगलागीको कारणबारे केही खुलाइएको…