भारत / चीन / सार्क « Khabarhub

चुनावअघि सुरक्षा प्रत्याभूति चाहियो : बंगलादेशका अल्पसङ्ख्यक नेता

काठमाडौं- बंगलादेशका एक जना प्रभावशाली अल्पसङ्ख्यक नेताले राष्ट्रिय चुनावअघि आवश्यक सुरक्षा प्रत्याभूतिको माग गरेका छन् । बंगलादेश हिन्दू बौद्ध इसाई एकता परिषदका अध्यक्ष नीमचन्द्र भौमिकले अन्तरिम सरकारसमक्ष यस्तो माग राखेका हुन् । उनले अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई लक्षित गरी भइरहेका दमनविरुद्ध आवश्यक कदम चाल्न पनि सरकारसमक्ष आग्रह गरेका छन् । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा…