भारत / चीन / सार्क « Khabarhub

भारतीय आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी

एजेन्सी-  ४० जनाभन्दा धेरै अर्धसैनिक बलका सैनिकको ज्यान जानेगरी भएको भारत प्रशासित कश्मीरको पुलावामा क्षेत्रमा गत बिहीबार भएको आत्मघाती आक्रमणको जवाफमा भारतले पाकिस्तानविरुद्ध सिमित स्तरको सैनिक कारवाही गर्नसक्ने संभावना बढ्दै गएका बेला पाकिस्तानले भारतसमक्ष त्यस्तो कुनै सैनिक आक्रमण नगर्न चेतावनी दिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले टेलिभिजन सन्देशमार्फत् भारतलाई पाकिस्तानविरुद्ध अफवाह फैलाउन बन्द गर्न…