Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो दशकमा भारतको विद्युतीय सामग्री उत्पादनको क्षेत्रमा व्यापक विस्तार हासिल भएको पाइएको छ । केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको विवरण अनुसार सन् २०१४–१५ मा करिब १ लाख ९० हजार करोड भारु रहेको घरेलु उत्पादन सन् २०२५–२६ सम्म आइपुग्दा करिब सात गुणाले बढेर १३ लाख ११ हजार करोड भारु पुगेको छ।…