भारत / चीन / सार्क Archives | Page 49 of 340 | Khabarhub Khabarhub

‘भारत चाँडै १० ट्रिलियन डलरको अर्थतन्त्र बन्छ’

नयाँ दिल्ली- विश्व आर्थिक मञ्चका अध्यक्ष बोर्हे ब्रेन्डले भारत चाँडै नै १० ट्रिलियन डलरको अर्थतन्त्र बन्ने बताएका छन् । भारतको बिजनेश टूडेसँगको विशेष कुराकानीका क्रममा अध्यक्ष ब्रेन्डले भारत १० ट्रिलियन डलरको अर्थतन्त्र बन्ने बाटोमा रहेको बताएका हुन् । विश्वमा भूराजनीतिक तनावका र कमजोर लगानी चक्रका कारण विश्व अर्थतन्त्र सुस्ताइरहेका बेला भारतको आर्थिक वृद्धिबाट भने आफू…