Live on
Your Voice, Your Power
काठमाडौं- भारत र लक्जम्बर्गबीच प्राविधिक क्षेत्रमा सहकार्य गर्न सहमति भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा लक्जमबर्गका अर्थ, साना तथा मझौला उद्यम, ऊर्जा र पर्यटनमन्त्री लेक्स डेलेस र भारतका केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहबीचको भेटवार्तामा यस्तो सहमति भएको हो । दुई देशका मन्त्रीले द्विपक्षीय सहकार्यका ठोस क्षेत्रहरू पहिचान गर्ने प्रस्ताव पनि अघि सारेका छन्, जसमा…