Live on
Your Voice, Your Power
कोलम्बो– श्रीलंकामा तिब्बती धर्मगुरु दलाई लामाको योगदानबारे बौद्धिक गोष्ठी आयोजना गरिएको छ । श्रीलंकाको केलान्या विश्वविद्यालयले लामाको योगदानबारे गोष्ठी आयोजना गरेको हो । धर्मगुरु लामाको ८८ औँ जन्मदिनको उपलक्ष्यमा विश्वविद्यालयको मानविकी, समाजशास्त्र एवम् बौद्ध तथा पाली संकायले गोष्ठीको आयोजना गरेको हो । सतिपत्थ्यना अखबारका अनुसार लामा तिब्बतीहरुका आध्यात्मिक एवम् धार्मिक गुरु हुन् । बौद्ध धर्मबारे…