Live on
Your Voice, Your Power
काठमाडौँ- भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले आफ्नो नयाँ रकेट, स्मल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ । रकेटका माध्यमबाट भारतले शुक्रबार तीनवटा उपग्रहहरूलाई पृथ्वी कक्षमा राखेको छ । एक सय २० टन तौल भएको ३४ मिटर अग्लो नयाँ रकेटले स्थानीय समय अनुसार बिहान ९ः१८ बजे दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बङ्गालको खाडीको किनारमा रहेको…